११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी, ७ गाडी जले



ललितपुर, २० चैत ।ललितपुर कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगोलागी भएको छ। सोमबार बिहान ४ः४० बजे आगलागी भएको हो ।
तत्कालै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेका छन्। एउटा मारुती भ्यान र अन्य ६ वटा गाडी जलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ५५ बजे