१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अभिनेत्री सुरक्षा पन्तको नखरा (तस्विरहरु)



ललितखबर
२३ चैत्र । शुक्रबार साँझ बानेश्वरको एक चलचित्र भवनमा कलाकार, पत्रकारको जमघट थियो । फोटोपत्रकार श्रीधर पौडेलले निर्माण गरेको चलचित्र बहावको प्रिमियर शोमा अभिनेत्री सुरक्षा पन्त छोटो छोटो वानपिसमा आइपुगिन् ।

अभिनेत्री पन्तले शुभेच्छुकसँग तस्विर खिचाइन् । टिकटक बनाइन् । उनको हाउभाउ,नखरा हेर्नलायक थियो । हेरौं तस्विरहरु :  

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ३ : ०९ बजे