२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बहाव’को चर्चित ‘टङ किस’



अभिनेत्री पन्तले यो सिनले आफ्नो श्रीमान्लाईसमेत जानकारी रहेको बताइन्

२४ चैत्र । आजदेखि देशभरका चलचित्र हलहरुमा प्रदशन हुने चलचित्र बहावको एक दृश्यको सिने बजारमा बजारमा चर्चा छ ।

अभिनेत्री सुरक्षा पन्तले चलचित्रको सुरुमै लामो टंङकिस दिएकी छिन् । नेपाली चलचित्रमा विरलै हेर्न पाइने यो दृश्यले दर्शकलाई अचम्चित बनाएको छ । चलचित्रको प्रिमियरमा दर्शकले निरन्तर हुटिङ गरिरहेको सुनिन्थ्यो ।
सिने क्षेत्रका बोल्ड मानिने अभिनेत्रीहरुले समेत यस्तो दृश्य दिन हिच्किचाउने गरेको बताइन्छ । गम्भिर र सालिन चरित्रमा अभियन गरिसरहेकी सुरक्षाले दिएको बोल्ड दृश्यले तरंग ल्याएको छ ।

चलचित्र हेरेपछि नायिका पन्तले आफ्नो चलचित्र हेर्दा लाज लागेको प्रतिकृया दिएकी थिइन । एक अन्र्तवार्तामा अभिनेत्री पन्तले यो सिनले आफ्नो समेत जानकारी रहेको बताइन् । उनले आफूले अर्को झन् बोल्ड सिन दिएको बताएकी छिन् । उनले आफ्ना श्रीमान्ले आपत्ती जनाए त्यसैबेला कुरा हुने उनको धारणा छ ।

यस चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । पारिवारिक चलचित्र भनिए पनि बोल्ड सिनलाई लिएर धेरैले टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।