१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मेरो चरित्रमाथि नै बलात्कार भयो : आरजु राणा



काठमाडौं , १ जेठ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो बनाएर बदनाम गरिएको बताइन् ।

फेक अडियो अरुको पनि बनेको र नाम आफ्नो मात्र उच्चारण किन भइरहेको छ ? भनी प्रश्न गर्दै उनले यो चरित्र हत्यामात्र नभई चरित्रमाथि नै बलात्कार भएको बताइन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।