५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणर्थी प्रकरण : सिंहदरबार भित्रैबाट पक्राउ परे हज समितिका अध्यक्ष मियाँ



४ जेठ । केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। मियालाई बिहीबार सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको बताएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायामाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायाण पाण्डेलगायत १२ जना पक्राउ परेका परिसकेका छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।