१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूकम्पको धक्का महसुस



 

७ जेठ । केही समयअघि भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
करिव ५ सय बर्षदेखि पछिल्ला समय नेपालको पश्चिमी क्षेत्रमा ठूलो भुकम्प नगएको भन्दै यो क्षेत्र जोखिममा रहेको विज्ञहरु बताउछन् ।
गत दुई बर्षदेखि यस क्षमेत्रमा लगातार साना भुकम्पको धक्काहरु गइरहेकोले जोखिम कम हुने आकलन समेत गरिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।