३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेशम चौधरीलाई आममाफी दिन सरकारको सिफारिस



१४ जेठ । जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन सरकारले सिफारिस गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैद सजाय पाएका चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

गृह मन्त्रालयको प्रस्ताव बमोजिम मन्त्रिपरिषदले चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफरिास गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिस बमोजिम चौधरीलाई आममाफी दिनेछन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।