१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



१ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो । यो मुद्दामा दुई जनालाई मात्रै धरौटीमा रिहा गर्न आदेश भएको छ । टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।