१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको गुण्डुमा मध्यराती स्कूटर दुर्घटना, १ जनाको मृत्यु, दुईजना घाइते



भक्तपुर
१७ असार । भक्तपुरको गुण्डुमा धइराती स्कूटर दुर्घटना, १ जनाको मृत्यु, दुईजना घाइते भएका छन् ।
प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका ७ गुण्डु तिनधारेस्थित सडकमा बा.९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।
दुर्घटना गम्भीर घाइते भएका उनको ङा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ३३ बजे