२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध, माग्यो प्रधानमन्त्रीको राजीनामा



२० असार ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेको छ ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।