१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको घ्याम्पेडाँडा जंगलमा एक अपरिचित युवकको शव फेला



 

२८ असार । भक्तपुरको घ्याम्पेडाँडास्थित जंगलमा एक अपरिचित युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार सुर्यबिनायक नगरपालिका ८ घ्याम्पेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव सडीगलेको अवस्थामा बुधबार फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ९ : ०३ बजे