२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा एक प्लम्बरको निर्माणाधिन घरमा काम गर्दा करेन्ट लागेर मृत्यु



भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका ६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको

७ साउन । भक्तपुरमा एक प्लम्बरको निर्माणाधिन घरमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका ८ च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका ६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेकको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।