१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बौद्धस्थित एक जुवा अखडाबाट ५ जना पक्राउ



३ भदौ । काठमाडौंक्को बौद्धस्थित एक जुवा अखडाबाट ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटी डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका ५ घर भएका ३४ वर्षीय झमक नेपालीको कोठामा जुवातास खेलिरहेको उनीहरु प्क्राउ परेका हुन् । जुवातास खेल्नेहरुमा खोटाङ मझुवागढी नगरपालिका ६ घर भएका ४३ वर्षीय नर बहादुर दर्जी समेत ५ जना छन् ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : १४ बजे