१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको सुन्दरीजलमा एक पुरुष मृत अवस्थामा फेला



९ भदौं । काठमाडौंको सुन्दरीजलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल नयाँपाटी डेरा गरी बस्ने ओखलढुङगा मोलुङ गाउँपालिका ७ घर भएका ४८ वर्षीय गेल्बु शेर्पा मृत फेल परेका हुन् । उनी
शुक्रबार आफ्नै कोठमा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  २ : ५६ बजे