१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बाफलमा एक पुरुष मृत अवस्थामा फेला



१० भदौं । काठमाडौंको बाफलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफलस्थित ईलाम मेची गेष्ट हाउसको कोठमा नुवाकोट खर्कभञ्याङ ३ घर भएका ४१ वर्षीय यमबहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : १४ बजे