१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई जना मृत अवस्थामा फेला



काठमाडौं
१४ भदौ । राजधानीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने ८१ वर्षीया लक्ष्मी साह आफ्नै टहरामा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं महानगरपालिका २४ सानो पशुपती मन्दिर नजिक बस्ने २३ वर्षीय प्रवल श्रेष्ठ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  २ : ५७ बजे