२५ भदौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका उनको सामान्य रहेको छ ।
उनको स्वास्थ्यअ अवस्था बुझ्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले विर अवस्था पुगेका छन् ।
चिकित्सकहरुका अनुसार डा.यादवलाई उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या रहेको छ ।
२५ भाद्र २०८०, सोमबार
38
Shares








प्रतिक्रिया