२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा



२६ भदौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।


ऋाज विहान बसेको मन्त्री परिषदले उनलाई राजकीय सम्मानका साथ विदाई गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उनका परिवारका सदस्य देशबाहिरबाट फर्कन ढिला भएपछि विहीबार अन्त्येष्टि हुने भएसँगै सार्वजनिक विदा दिन समय निश्चित भएको हो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।