१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गैह्रीगाउँमा चार जनाको विभत्स हत्या



 

३० भदौं । काठमाडौंको गैह्रीगाउँस्थित काठ कारखानामा एकै परिवारका तीनसहित चार जनाको हत्या विभत्स भएको छ ।

प्रहरीका अनुसार गैह्रीगाउँमा रहेको काठकारखाना दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर चार जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो ।

शव भेटिनेहरुमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको रहेका छन्
उनीहरुको सरिरका विभिन्न भाग काटिएको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार चारै जना सोही सःमिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १ : १६ बजे