१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं गौशला रुन्चे डाँडामा केसी मृत फेला



काठमाडौं
३१ भदौ । काठमाडौंको गौशालामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका ८ गौशला रुन्चे डाँडास्थित सम्झना गेष्टहाउस एण्ड लजमा काम गर्ने काठमाडौं महानगरपालिका १० घर भएका ४६ वर्षीय महेश केसी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : २७ बजे