२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक



१ असोज । चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक भएको छ । यही असोज १९ गते प्रर्दशनमा आउने नेपाली चलचित्र ‘वानर सेना’को अर्पण गिरीले निर्देशन गरेका छन् ।
चलचित्रमा अर्पण गिरी, आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाको अभिनय रहेको छ ।

निर्देशक गिरीले नै चलचित्रका गीत रचना र सङ्गीत दिएका छन् । कथा, पटकथा तथा संवाद पनि गिरीको नै रहेको छ ।
प्रेम कथामा आधारित यस चलचित्र द्वन्द्व प्रधान रहेको ट्रेलर हेरेर बुझन सकिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।