१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा फेला



४ भदौं । काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ९ गोंगबुमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ घर भएका ४३ वर्षीय हरिबोल खड्का आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ४८ बजे