१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एमाले ललितपुरका नेता सिलवाल सचिव, महर्जन उपसचिव



ललितखबर
१२ असोज । नेकपा एमालेको वागमती प्रदेश कमिटीको सचिवमा विजयी भएका छन् । सहसचिव समेत एमाले ललितपुरका नेता प्रेम महर्जनको पोल्टामा परेको छ ।
भर्खरै सम्पन्न मत परिणाम अनुरा नेता सिलवाले एक मत अन्तरले वागमती प्रदेश सचिवमा विजयी भएको हुन् । नवनिर्वाचित सचिव सिलवालले ५ सय ६८ मत पाए भने उनका निटतम प्रतिश्पर्धी हस्त पण्डितले ५ सय ६७ ले मत पाएका छन् । उपसचिवमा ललितपुर २का प्रतिनिधिसभाका सासंसद समेत रहेका प्रेम महर्जनले जितेका छन् ।
विजयी नेता प्रेम महर्जनले ५ सय ९९ मत पाएका छन् । उनको निकटम प्रतिश्पर्धी भक्तकुमारी लामाको ५ सय ३६ मत रहेको छ ।

गत संघीय निर्वाचनमा गठबन्धनका नेता उदयशम्सेर राणासँग ललितपुर क्षेत्र नम्बर १ बाट परिजित सिलवाल नेपाल प्रहरीबाट अवकाश प्राप्त डिआइजि समेत हुन् । आइजिपिमा बढुवा हुने योग्यता पुगेका तत्कालिन डिआइजि सिलवाल राजनीतिक खिचातानीको चपेटामा परेर बढुवा भएका थिएनन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : २९ बजे