१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कीतिपुरका एक अपरिचित पुरुष मृत फेला



 

काठमाडौं

१३ असोज । काठमाडौंको कीतिपुरका एक अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका १० चोभार गेट नजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : २९ बजे