२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बसुन्धरामा मध्यराती होटल बुक गरेर बसेका युवक मृत फेला, महिला फरार



काठमाडौं
१४ असोज । काठमाडौं महाराजगञ्जमा मध्यराती होटल बुक गरेर बसेका अपरिचित युवक मृत फेला परेका छन् भनेसँगै बसेकी महिला फरार भएकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित फास्टल्याण्ड होटेल एण्ड क्याफेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार राति एक जना महिलासँगै आएर कोठा बुक गरी बसेका उनको कोठामै शव फेला परेको छन् ।
हाल सम्पर्क बिहीन महिलाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।