664 Shares -A A +A १६ असोज । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो ३ बजेर आठ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। बिस्तृत विवरण आउन बाँकी छ। प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार ९ : ४१ बजे तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया