२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना



३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” अस्पताल भर्ना भएका छन् । मंगलबार बेलुकी प्रधानमन्त्रीलाई थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनकाे छातीमा असहज महसुस भएपछि उनलाई अस्पताल भर्ना गरिएकाे हाे । प्रधानमन्त्रीको एन्जिओग्राम गर्ने तयारी गरिँदैछ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।