२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गाजामा सर्वसाधारण लक्षित हमलाको नेपाल सरकारद्वारा निन्दा



२ कात्तिक । गाजा क्षेत्रमा सर्वसाधारण लक्षित हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल सरकारले बताएको छ।

बुधबार गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा सरकारले ध्यानाकर्षण भएको जनाएको हो। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारण लक्षित आक्रमणको निन्दा गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।