५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


असन क्षेत्रमा २ जना भरिया मृत फेला



३ कात्तिक । काठमाडौं असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने खुलेको छैन।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।