११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखामा एक महिलालाई ट्याङकरले ठक्कर दिएपछि मृत्यु



काठमाडौं
४ कात्तिक । काठमाडौंको टोखामा एक महिलालाई ट्याङकरले ठक्कर दिएपछि मृत्यु भएको छ ।
प्रहरीका अनुसार काटमाडौं टोखा नगरपालिका ११ गणेशस्थान नजिक सडकमा बा.३ ख ७१८० नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया फुलमाँया गुरूङको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया अघि बढाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : ०३ बजे