२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेले आज च्यासलमा नेता तथा कार्यकर्तालाई चिया खुवाउने



१५ कात्तिक । नेकपा एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्ने भएको छ ।
द्यशैं तिहार, छठलगायत विभिन्न पर्वहरुको सन्दर्भ पारेर आयोजित चियापान विहान साडे बाह्र बजेबाट कार्यक्रम सुरु हुने पार्टीले जानकारी दिएको छ । चियापानमा सहभागी हुन विभिन्न पार्टीका नेता, कार्यकर्ता, कलाकार, खेलाडीलगायतलाई निमन्त्रणा पठाएको छ ।
गत शनिबार नेपाली काँग्रेसले पनि चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।