२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दोलखा ११ किलो सुन प्रकरण: काठमाडौंबाट थप एक जना पक्राउ



२२ कात्तिक । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना महिलालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो।

सोमबार पक्राउ परेकी महिलालाई मंगलबार थप अनुसन्धानका लागि दोलखा पठाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।