२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सन्दीपविरुद्धको मुद्दामा बहस नोट बुझाउन अदालतको आदेश



२३ कात्तिक । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा दुबै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ। न्यायाधिश केशव घिमीरेको इजलासले दुबै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट अदालतमा बुझाइसक्न आदेश दिएको हो ।
त्यस्तै अदालतले मंसिर २४ गतेलाई अर्को पेसी तोकेको छ । बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् । दुबै पक्षका कानून व्यवसायीले अब लिखितरुपमा बहस नोट अदालतसमक्ष बुझाउनुपर्ने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।