८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चलचित्र ‘दिमाग खराव’को प्रिमियरमा स्वस्तिमाको सेक्सी स्वरुप(तस्विरहरु)



ललितखबर
२४ कात्तिक । आजबाट प्रर्दशनमा आएको चलचित्र ‘दिमाग खराव’को ललितपुरको एक चलचित्र भवनमा प्रिमियर गरिएको छ ।


कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का सुन्दर पहिरन लगाएर सहभागी भइन् । पति निश्चल बस्नेतले निर्देशन गरेको यस चलचित्रमा तस्विर खिचाएकी छिन् ।


प्रिमियरमा कलाकार हरिबंश आचार्य, नेताहरु रवि लामिछाने,मेयर बालेन शाहलगायत उल्येख्य मात्रामा अगन्तुक पत्रकार,कलाकार,नेता र खेलाडीहरु पुगेका थिए ।


चलचित्र हेर्ने अधिकांश सहभागीहरुले चलचित्र राम्रो भएको प्रतिकृया दिएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ३३ बजे