२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सूर्यबिनायक पात्लेटार खोल्सामा बालकको शव फेला



३० कात्तिक । भक्तपुरको सूर्यबिनायक नगरपालिका ४ पात्लेटारस्थित खोल्सामा
एक वालकको शव फेला परेको छ ।
प्रहरीका अनुसार सो झाडीमा नवजात बालिका शिशु बुधबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेकी छन् ।
बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानुनी प्रकृया पूरा गरी यस समबन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १२ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।