११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको कुपण्डोल सडकमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु



२ मंसिर । ललितपुरको कुपण्डोल सडकमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका १ कुपण्डोलमा बा.८८ प ८०६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री काठमाडौं डल्लु घर भएकी ५५ वर्षीया अग्नि जोशीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया अघि बढाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : ३९ बजे