२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते



९ मंसिर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मा पल्टिँदा ३९ जना घाइते भएको र सबैलाइ उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।