१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अभिनेत्री आँचलको मन्द मुस्कान (तस्विरहरु)



ललितखबर
१७ मंसिर । आइतकार राजधानीको एक सार्वजनिक कार्यक्रममा अभिनेत्री आँचल शर्मा मन्द मुस्कानका साथ झुल्किइन् । कालो लेजरको पञ्जा, रातो झोलाको साथमा सेतो वानपिसमा खुलेकी आँचल पत्रकारहरुसँग हाँसेर बोलेकी थिइन् ।


अन्तृराष्ट्रिय चलचित्र हिटम्यानको शिर्ष भूमिकामा अभिनय गरेकी आँचल सो कार्यक्रमको टिजर सार्वजनिक कार्यक्रममा फुरुङ्ग थिइन् ।


उनी केहीबेर सार्वजनिक कार्यक्रममा सहभागी भइन् । पत्रकारहरुसँग कुरा गर्ने क्रममा उनी बेला बेलामा खुलेर हाँसेको देख्न सकिन्थ्यो ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : १४ बजे