२० मंसिर । रुसी सेनामा भर्ती भएका काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल पनि युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको छ । रुसी सेनाका अनुसार २२ वर्षीय ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक भएको हो ।
यसअघि युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको थियो । रुसी रक्षा मन्त्रालयले ८ जना नेपालीले युद्धस्थल छोडेर भागेकोसमेत दाबी गरेको छ ।







प्रतिक्रिया