२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जम्प’ प्रर्दशन हुँदै



२३ मंसिर । आँउदो शुक्रबार मंसिर २९ गतेदेखि चलचित्र जम्प प्रर्दशन हुने भएको छ ।
चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले चलचित्रलाई पिजी अनुमतीपत्र दिएको छ । पिजी प्रमाणपत्र भन्नाले १६ बर्षमुनिका वालवालिकाले चलचित्र हेर्दा हलमा अभिभावकहरुसँग गएर मात्र हेनुपर्नेछ ।
चलचित्रको निर्देशन निर्देशक आशुतोषध्वज कार्की गरेका छन् भने उनीसँगै चलचित्रमा सरोज श्रेष्ठ, बिनिता थापा, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ ।
इशा खड्का कार्यकारी निर्माता यस चलचित्रलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

यस्तो छ टेलर :

 

चलचित्र तुलनात्मक रुपमा छोटो रहेको छ । चलचित्र १ घण्टा ३७ मिनेट २४ सेकेण्ड रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।