१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको कटुञ्जेमा बोरिङको खाल्टोमा खसेका वालकको सकुशल उद्दार



भक्तपुर
१७ माघ । सूर्यविनायक नगरपालिका ५ कटुन्जेमा खनिएको खाल्टोमा एक वालक खसेका छन् ।
प्रहरीका अनुसार यसै ठाँउमा भैरब मन्दिर नजिक खाली जग्गामा बोरिङ गर्न खनेको अन्दाजी १५ फिटको खाल्डोमा खसेका रामेछाप मन्थली नगरपालिका ७ घर भई हाल कटुन्जे बस्ने २ वर्षीय सजिन भुजेलको सकुशल उद्दार गरिएको छ ।
खेल्ने क्रममा मंगलबार दिउँसो अचानक उक्त खाल्डोमा खसेको सूचनापछि प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी उद्धार टोली खटिई गई उद्दार संस्था आरएनए १६ र स्थानीयवासीको सहयोगमा उनको सकुशल उद्दार गरिएको हो

https://www.facebook.com/reel/329281096100383

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : १४ बजे