३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीको एक बस्तीमा आगलागी



काठमाडौं
२० माघ । काठमाडौंको दक्षिणकालीनजिकैको एक बस्तीमा आगलागीपछि लाखौं रकम बराबरको सम्पती जलेर नष्ट भएको छ ।
दक्षिणकाली नगरपालिका ८ छैमले ढुङ्गेल बस्तीस्थित रमेश आचार्यको घर नजिकै रहेको टहरामा आगलागी भएको थियो । आगलागी करेन्ट सर्ट भई शुक्रबार राति सुरु भएको थियो ।
सो आगलागी हुँदा टहरो पूर्णरूपमा जलेर करिब ९ लाख ४४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।