१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा कार दुर्घटना, चालकको मृत्यु



काठमाडौं
५ फागुन । दक्षिण ललितपुरको वागमती ३ मासखोला नजिकै पाङदुर गहिरा खोलास्थित सडकमा
कार दुर्घटना भएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा.२ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
शुक्रबार दिउँसो भएको सो दुर्घटनामा चालक काठमाडौं महानगरपालिका ४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : ०२ बजे