२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय



२२ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँगको गठबन्धनलाई तोड्दै नेकपा एमालेसँगसहितको नयाँ गठबन्धन बनाएकाका थिए । आफूलाई छाडेर गएपछि कांग्रेसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको सर्मथन र्फिता लिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।