काठमाडौं
२२ फागुन । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अचानक बन्द हुने समस्या आएको छ । आज मंगलबार राती ९ बजेदेखि फेसबुक र इन्स्टाग्राम अकाउन्ट स्वतः लगआउट हुने समस्या देखिएको हो ।
विश्वव्यापी रुपमा यी सामाजिक सञ्जालमा समस्या आउँदा ठूलो परिमाणमा व्यापार घाटा व्यर्होनुपर्छ । पछिल्लो समय फेसबुक नचल्दा पासवर्क परिवर्तन गर्न खोज्दा झन् समस्या आउने छ ।
मेटाका प्लेटफर्मका सबै अकाउन्ट आफैं लगआउट हुने समस्या देखिएको हो ।
यो समस्याबारे मेटा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन।








प्रतिक्रिया