१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बनस्थलीमा एक महिला मृत अवस्थामा फेला



काठमाडौं
२४ फागुन । काठमाडौंको बनस्थलीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली ढुङ्गेधारा भृकुटीटोलमा ४० वर्षीया मिना थापा आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् ।
गोरखा शहिदलखन गाउँपालिका २ घर भएकी बनस्थली ढुङ्गेधारा भृकुटीटोलमा डेरामा बस्ने यनए बुधबार मृत भेटिउकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : ३३ बजे