१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तारेभिरमा एक युवती मृत फेला



काठमाडौं
२५ फागुन । काठमाडौंको तारेभिरमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ तारेभिर भन्दा माथी शिवपुरी राष्ट्रिय निकुन्ज जंगलमा १८ वर्षीया शुस्मा लामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
गोर्कर्णेश्वर बस्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ११ बजे