२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित



२९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा गरेको हो ।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी सांसद दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माको उम्मेवारी परेको थियो। आज भएको मदानमा ५६ सांसद सहभागि भएका थिए ।

जसमध्ये युवराज शर्माको पक्षमा १७ सांसदले मात्र मतदान गरेका छन् । शर्माको पक्षमा बहुमत नपुगेपछि उनी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनबाट अस्वीकृत भएका हुन् । यता दाहालको पक्षमा भने ३९ जनाले मतदान गरेपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।