१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको कौशलटारमा सालनाल सहितको नवजात शिशुको शव फेला



२५ चैत्र । भक्तपुरको कौशलटारमा आइतबार सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।
प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार कुटुटोलस्थित गणेश मन्दिरको प्राङगणमा सालनाल सहितको नवजात बालिका शिशुको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ५६ बजे