१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती निर्वाचित



 

२५ चैत्र । फोटोपत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको तेह्रौँ साधारणसभाले नयाँ नेतृत्व चनय गरेको छ ।
साधारणसभाले फोटोपत्रकार द्धारिका काफ्लेकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा अंगद ढकाल, महासचिवमा अमुल थापा, सचिवमा कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएको छन् । यसै गरी सदस्यहरुमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियारनिरबिरोध चयनभएका छन् ।
निर्वाचित पदाधिकारीहरुलाई आइतबार निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिबतmा निरजंन राजबशी,संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाइ तथा शुभकामना व्यक्त गरे ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : ४१ बजे